Live on
Your Voice, Your Power
काठमाडौं – च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एट्लान्टाले भ्यालेन्सीयामाथि जीत हात पारेको छ । इटालीमा भएको खेलमा एट्लान्टाको भ्यालेन्सियालाई ४–१ गोल अन्तरले पराजित गर्यो । एट्लान्टाका लागि हान्स हाटेवोइरले दुई गोल गरे भने जोसेप इलिकिक र रेमो फ्रेउलारले समान एक–एक गोल गरे । हाटेवोइरले भ्यालेन्सीयाविरुद्ध खेलको १६ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए…