Live on
Your Voice, Your Power
म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त गरेको छ। अलोन्सोले गत वर्ष जर्मन क्लब बायर लेभरकुजन छोडेर सान्तियागो बर्नाबेउमा मुख्य प्रशिक्षकका रुपमा काम थालेका थिए । सन् २०२६ सिजनको स्पेनिस सुपर कप फाइनलमा बार्सिलोनासँग ३-२ ले पराजित भएको एक दिनभित्रै क्लबले उनलाई हटाउने निर्णय गरेको हो । म्याड्रिडका अधिकारीले यो निर्णय दुवै…