फुटबल « Khabarhub

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल - बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको पोर्चुगलमा अन्त्येष्टि हुँदैछ। उनीहरूको शव पोर्चुगलको गोन्डुमरमा राखिएको छ। राष्ट्रपतिसहित देशका थुप्रै परिचित व्यक्तित्व समवेदनाका लागि त्यहाँ पुगेका थिए। जोटाका हजुरबा सहित पारिवारिक सदस्यहरू पनि त्यहीँ भेला भएका छन्। पोर्चुगलका हजारौँ स्थानीयहरू त्यहाँ उपस्थित भएका छन्।पोर्चुगलको राष्ट्रिय झन्डा बोकेर उनका…