फुटबल « Khabarhub

टोटेनहमलाई नयाँ खेलाडी आवश्यक नभएको प्रशिक्षक मोरिन्होको भनाई

काठमाडौं- इन्ग्लिश क्लब टोटेनहमका नवनियुक्त मुख्य प्रशिक्षक जोसे मोरिन्होले क्लबका नयाँ खेलाडीको आवश्यकता नरहेको बताएका छन् । मुख्य प्रशिक्षक नियुक्त भएपछि क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मोरिन्होले नयाँ खेलाडीको आवश्यकता नरहेको बताएका हुन् । 'सबैभन्दा राम्रो उपहार यहाँका खेलाडी हुन् । मलाई नयाँ खेलाडीहरु चाहिदैन । म उनीहरुलाई अझ राम्ररी बुझ्न चाहन्छु,' मोरिन्होले भने…