फुटबल Archives | Page 314 of 341 | Khabarhub Khabarhub

म्यानचेस्टरले इन्टरमिलानलाई हरायो

काठमाडौं- म्यानचेस्टर युनाईटेडले इन्टरनेसनल च्याम्पियन्स कपमा जित हासिल गरेको छ । शनिबार सिंगापुरको नेसनल स्टेडियममा भएको खेलमा युनाईटेडले ईन्टर मिलानलाई १–० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा मिसन ग्रिनउडले खेलको ७८ औ मिनेटमा विजयी गोल गरे । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रिनउडले युनाईटेडका लागि सिजनको दोस्रो गोल गरेका हुन् ।…