Live on
Your Voice, Your Power
काठमाडौं – स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि हिमालयन बैंकले उचालेको छ । शनिबार भएको फाइनल खेलमा ग्लोबल आईएमई बैंकलाई ३–० ले पराजित गर्दै हिमालयन बैंक स्कोडाको पहिलो संस्करण विजेता बन्न सफल भएको हो । अघिल्लो शनिबार शुरु भएको प्रतियोगिताको आज फाइनल खेल भएको थियो । एक्टिभ स्पोर्ट्स कम्प्लेक्सले आजोजना गरेको प्रतियोगितामा २० बैंकले सहभागिता…