Live on
Your Voice, Your Power
काठमाडौं - एट्लेटिको मड्रिड छाडेका फ्रान्सेली स्टार खेलाडी एन्टोइनी ग्रिज्म्यानसँगको सम्झौता आउँदो बिहीबारसम्म गरिसक्ने तयारीमा बार्सिलोना रहेको छ । एट्लेटिकोबाट १ सय २० मिलियन युरोमा क्लबमा भित्र्याउने तयारी गरेको बार्सिलोनाले उनको मूल्यमा बार्गेनिङ गर्न खोजेपछि सम्झौतामा ढिलाई भएको स्पेनिस पत्रिका मार्काले जनाएको छ । बार्सिलोनाले उनलाई जुलाई ११ सम्ममा क्लबमा भित्र्याउने तयारी गरेको छ ।…