Live on
Your Voice, Your Power
काठमाडौं – नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङदि क्लबले आज (बुधबार) एएफसी कप फुटबल अन्तरगतको खेल बंगलादेशको ढाका अबहानी लिमिटेडसँगको दोस्रो लेगको खेल खेल्दैछ । ढाकास्थित बंगबन्धु स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका साढे ५ बजे सुरु हुनेछ । अवे खेलका लागि यसअघि नै बंगलादेश पुगेको मनाङलाई घरेलु टोलीविरुद्ध मनाङलाई हारको बदला लिने अवसर छ…