फुटबल « Khabarhub

फिफा वरियतामा नेपाल लगातार ओरालो

काठमाडौं– अन्तर्राष्ट्रि फुटबल महासंघ (फिफा) को विश्व वरियतथामा नेपाल एक स्थान तल झरेको छ । बिहीबार सार्वजनिक नयाँ वरियता अनुसार नेपाल १ सय६६ औं स्थानमा रहेको छ । यसअघि जेष्ठ अन्तिममा सार्वजनिक वरियतामा नेपाल १ सय ६५ औं स्थानमा झरेको थियो । त्यसअघि नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो । पछिल्लो समय अन्य…