फुटबल « Khabarhub

लिभरकुसेनको इन्टरमाथिको जितले रोमाञ्चक बनेको च्याम्पियन्स लिग समीकरण

म्युनिख - अन्तिम मिनेटमा नोर्डी मुकयलले गरेको गोलमा वायर लिभरकुसेनले युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा इन्टर मिलानलाई १–० ले हराएको छ । सिजनमा यो इन्टरको पहिलो हार हो । सो जितपछि लिभरकुसेन १३ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लेको छ । १८ अंक रहेको लिभरपुल शीर्ष स्थानमा छ भने १३ अंक नै भएको एस्टन…