फुटबल « Khabarhub

रोचक खेल : भिल्लासँग आर्सनल बराबरीमा रोकियो

काठमाडौं - इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा अस्टन भिल्ला र आर्सनलको बिचको खेल २-२ गोलको बराबरीमा सकिएको छ। ३५ औँ मिनेटमा गाब्रियल मार्टिनेलीको गोलमा आर्सनलले अग्रता लिएको थियो। ५५ औं मिनेटमा मार्टिनेजकै पासममा काई हार्भाटेजले आर्सनलका लागि दोस्रो गोल गरे। उनको यो सिजनको १३ औं गोलसमेत हो। अप्रत्याशित कमब्याक गरेको भिल्लाका लागि युरी टिलेम्यानले…