फुटबल « Khabarhub

आँधीका कारण लिभरपुलको खेल रोकियो

काठमाडौं - डराग नामको आँधीका कारण लिभरपुल र एभरटिनको शनिबार साँझको हुने भनिएको इङ्लिस प्रिमियर सिपको खेल रोकिएको छ। अर्को खेलमा क्रिस्टल प्यालेस र म्यानचेस्टर सिटीले २-२ गोलको बराबरी गरे। खेलमा सिटी २ पटकपछि परेको थियो। चौथो मिनेटमा डानियल मुनोजको गोलमा क्रिस्टल प्यालेसले अग्रता लिएको खेलको ३० औँ मिनेटमा एर्लिङ हलान्डले सिटीका लागि बराबरी गोल…