Live on
Your Voice, Your Power
झापा – झापाको धुलाबारीमा सम्पन्न आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ । मेचीनगरको धुलाबारीमा आज भएको फाइनल खेलमा पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लबलाई आयोजक रोलिङ क्लवले टाइब्रेकरमा पराजित गरेको हो । टाइब्रेकरमा रोलिङ क्लबले मानेभञ्ज्याङलाई ३–१ गोल अन्तरले जित निकालेको हो । खेलको ४२ औँ मिनेटमा रोलिङ…