फुटबल « Khabarhub

च्याम्पियन्स लिगमा म्युनिख तीन शून्यले पराजित

काठमाडौं - युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा वायरन म्युनिख ३-० ले पराजित भएको छ। बुधबार राति भएको खेलमा फियुनार्डले म्युनिखलाई ३-० ले हराएको हो। यो हारसँगै वायरन म्युनिखको सिधै युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणको प्रवेश कठिन बनेको छ। गएराति भएको खेलमा स्यान्टियागो गिमिनेजले पहिलो हाफमा नै उत्कृष्ट गोल गर्दै फियुनार्डलाई अग्रता दिलाएका थिए।…