फुटबल « Khabarhub

अस्टनभिल्लामाथि लिभरपुलको शानदार जित

काठमाडौं - लिभरपुलले अस्टन भिल्लालाई २-० ले हराउँदै इङ्लिस प्रिमियर सिपको अङ्क तालिकामा ५ अङ्कको अग्रताका कायम गरेको छ। गएराति भएको खेलको २० औं मिनेटमा डार्विन नुनेजले पाएको अवसरलाई सहजै गोलमा परिणत गरेपछि लिभरपुलले पहिलो अग्रता लिएको थियो। मोर्गान रोजर्सले मध्यान्तरपछि एक अवसर नगुमाएको भिल्ला खेलमा फर्कने सम्भावना पनि थियो। मोहम्मद सलाहले खेल सकिन ६…