Live on
Your Voice, Your Power
काठमाडौं - स्विडेन र जर्मनी युरो कप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ‘सी’मा भएको खेलमा जर्मनीले डेनमार्कलाई २-१ ले तथा स्विडेनले पोल्यान्डलाई ३-० ले हराएको छ। आठ पटकको विजेता जर्मनीको विरुद्धमा दुई पटक भिएआर निर्णय भएको थियो। रोचक बनेको गएरातिको खेलमा क्लारा बाउलको गोल अमान्य घोषित भयो भने पेनाल्टी निर्णय पनि उल्ट्याइएको…