फुटबल « Khabarhub

आजदेखि च्याम्पियन्स लिग फुटबल : ३६ टोलीको प्रतिस्पर्धा

काठमाडौं - यस सिजनको च्याम्पियन्स लिग फुटबल मंगलबार सुरु हुँदैछ। यस सिजनमा केही परिवर्तन भएका छन्। यस सिजनमा ३६ टोलीको बिचमा प्रतिस्पर्धा हुँदैछ। यो विगतको भन्दा चार बढी हो। रियल म्याड्रिडले साबिक विजेताको रूपमा सहभागिता जनाउने छ। इङ्गलिस टोलीमा म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र अस्टन भिल्लाको सहभागिता छ। स्कटल्यान्डको सेल्टिकसहित कुल ५ बेलायती टोलीले प्रतिस्पर्धा…