Live on
Your Voice, Your Power
काठमाडौं– युरोपेली क्षेत्रको विश्वकप छनोटमा क्रोएसियाले जिब्रल्टरलाई फराकिलो अन्तरले हराएको छ । शुक्रबार राति भएको समूह ‘एल’को खेलमा भ्रमणकारी क्रोएसियाले जिब्राल्टरलाई ७–० गोलले हराएको हो । खेलको २६औँ मिनेटमा मारियो पासालिकको गोलमा अग्रता लिएको क्रोएसियाका लागि ३०औँ मिनेटमा एन्टे बुडिमिरले गोल गरेका थिए । यस्तै, ६०औँ र ६३औँ मिनेटमा फ्रान्जो इभानोभिक गोल गरे । ७३औँ…