Live on
Your Voice, Your Power
काठमाडौँ – फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गरेपछि फाल्कल्यान्ड टापुको दाबीसहितको ब्यानर प्रदर्शन गरेको भन्दै साविक विजेता अर्जेन्टिना विवादमा तानिएको छ । ब्यानरकै कारण फिफाको कारबाहीमा पर्ने सम्भावना बढेको छ। अमेरिकाको एटलान्टामा बुधबार भएको रोमाञ्चक खेलमा थोमस टुचेलको इङ्ल्यान्डलाई २–१ ले हराउँदै अर्जेन्टिना फाइनल पुगेको हो। तर, खेल सकिएलत्तै अर्जेन्टिनी खेलाडीले मैदानमा फाल्कल्यान्ड…