Live on
Your Voice, Your Power
काठमाडौँ - उपाधिका लागि स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो दाबेदारी कायमै राखेको छ। शनिबार राति भएको खेलमा रिअल बेटिसलाई ४–० ले हराउँदै आफ्नो दाबेदारी कायमै राखेको हो। घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन आन्द्रेज क्रिस्टेनसेनले १४औं मिनेटमा सुरुवाती गोल गरेका थिए। ३६औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले एक गोल थपे। त्यसको तीन मिनेटमै राफिन्हाले अर्को गोल…