फुटबल « Khabarhub

फुटबलले गुमाएका दुई महान् खेलाडी

एक महान् फुटबलरको कोटीमा रहेका फ्रेन्च बेकनबउरको ७८ वर्षको उमेरमा निधन भएको छ। खेलाडी र प्रशिक्षकको रूपमा विश्वकप जित्ने यो नवीनतम सफलता पाएका उनले खेलाडीको रूपमा सन् १९७४ मा पश्चिम जर्मनीलाई विश्वकप दिलाएका थिए भने सन् १९९० मा प्रशिक्षकको रूपमा विश्वकप दिलाएका थिए। रक्षापक्तिका माहिर खेलाडी उनले वायरन म्युनिखका लागि पाँच सय ८२ खेल खेलेका…