Live on
Your Voice, Your Power
काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दशौँ चरणको खेल सुरु हुँदैँछ । जसअनुसार आज दुई खेल हुनेछन । पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे सुरु हुनेछ । खुमलटार ९ खेलबाट १० अंक जोडेर लिगको १० औँ स्थानमा छ भने एनआरटी ७…