फुटबल « Khabarhub

साविक विजेता म्यानचेस्टर सिटी पराजित

काठमाडौं - इङ्लिस प्रिमियर सिपको शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी बिङ्टनसँग २-१ ले पराजित भएको छ। सिटीका प्रशिक्षक पेप गुआर्डीवोला प्रशिक्षक भएपछि सिटीले लगातार चार खेलमा हार व्यहोरेको यो पहिलो पटक हो। सिटी सन् २००६ पछि पहिलो पटक लगातार चार खेलमा पराजित भएको हो। २३ औँ मिनेटमा एर्लिङ हलान्डको गोलमा सिटीले अग्रता लिएको थियो।…