फुटबल « Khabarhub

एएफसी एसियन कप : दक्षिण कोरिया सेमिफाइनलमा प्रवेश

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति कतारको अल वाक्रस्थित कल जानौव रङ्गशालामा भएको खेलमा अष्ट्रेलियालाई २–१ गोलले पराजित गर्दै दक्षिण कोरियाले सेमिफाइनलमा स्थान बनाएको हो । खेलमा अष्ट्रेलियाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ४१औँ मिनेटमा क्रियाग अलेक्जान्डर गुडविनले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । तर दक्षिण…