फुटबल « Khabarhub

इटालियन सिरी ए : एसी मिलानको जित

काठमाडौँ– इटालियन सिरी ए मा एसी मिलानले जित निकालेको छ । गएराति भएको खेलमा जिनोआलाई १–० गोलले हराउँदै मिलान विजयी भएको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिचले एक गोल गरेका थिए । खेलको ८७औँ मिनेटमा उनले गरेको गोल मिलानको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै मिलान ८ खेलबाट ७ २१ अंकका साथ शीर्षस्थानमा…