फुटबल « Khabarhub

साफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै भारत फाइनलमा प्रवेश

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारत र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो । भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गर्यो । निर्धारित समय र थप गरिएको समयको खेल गोलरहित बराबरीमा टुंगीएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।…