Live on
Your Voice, Your Power
काठमाडौं – बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जीत हात पारेको छ । सोमबार भएको खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली टोलीले प्रतियोगितामा दोस्रो जीत हात पारेको हो । नेपाली महिला टोली अहिलेसम्म प्रतियोगितामा बलियो देखिएको छ । आज भएको किर्गिस्तानसँग पनि नेपाली महिला टोलीले…