जीवनशैली Archives | Page 22 of 70 | Khabarhub Khabarhub

यी समान र तरकारी फ्रिजमा नराख्नुहोस्

गर्मी मौसममा तरकारी, फलफूल र पकाएका खाना छिटो–छिटो बिग्रिने गर्दछ । त्यसैले सकेसम्म यी चिज नबिग्रियोस् भनेर फ्रिजमा राख्ने गरिन्छ । तर, केही यस्ता केही खाना, तरकारी तथा फलफूलहरु छन्, जुन फ्रिजमा राख्दा झन् खराब हुने गर्दछ । गोलभेँडा धेरैले गोलभेँडालाई फ्रिजमा राख्ने गर्दछन् । तर फ्रिजमा राखेको गोलभेँडाको प्राकृतिक स्वाद खराब बन्न जान्छ ।…