जीवनशैली Archives | Page 34 of 70 | Khabarhub Khabarhub

यस्ता छन् चिनीका चामत्कारिक फाइदा

काठमाडौं-  चिनी चिया कफी लगायतमा हामीले  प्रयोग गर्छौँ । तर यसका फाइदाहरु तपाइँहरुलाई थाहा नहुन सक्छ । चिनी स्वादका लागि मिठो मात्र होइन मानिसको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ । यस्ता छन् फाइदा- १. चिनिको प्रयोगले मानिसको पोतो र कालो दागलाई हटाउनु समेत सहयोग गर्छ । कागतीको रस र चिनी मीसाएर अनुहारमा लगाउनाले अनुहारको…