Live on
Your Voice, Your Power
धेरै मानिसमा कान दुख्ने समस्या हुन्छ । तर यसलाई हामी वेवास्ता गर्दछौ । हुनत कानको दुखाई आम समस्या हो । खासगरी हवाई तथा सडक यात्राको क्रममा धेरैको कान दुख्ने गर्दछ । स–सना बाललिकामा कानको दुखाई बढि हुने गर्दछ । किन दुख्छ कान ? कान दुख्ने धेरै कारण हुनसक्छ । त्यसमा मुख्य कारणहरु निम्न छन्ः १.…