जीवनशैली Archives | Page 65 of 76 | Khabarhub Khabarhub

महिलाबाट के चाहन्छन् पुरुष ? यस्ता छन् ७ कुरा

प्रेम होस् वा विवाह हरेक पुरुषको महिलाप्रति केही न केही आकांक्षाहरु रहने गर्दछन् । तर कतिपय अवस्थामा ती कुराहरु पुरुषले महिलालाई भन्न सकेका हुदैँनन् । जसका कारण पुरुषले आफूबाट के चाहन्छन् भन्ने कुरामा महिलाहरु अनविज्ञ रहन्छन् । तर नभने पनि अधिकांश पुरुषले महिलाबाट के चाहन्छन् त ? हामी केही जानकारी दिँदैछौँ, जसबाट आफ्नो पुरुष साथीले…