देश/प्रदेश « Khabarhub

बिना हाजिर तीन महिनादेखि कर्मचारीलाई तलब

मुगु - रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोस्टमा कार्यरत कर्मचारीहरूले  गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् । गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यसअन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षार्थका लागी स्थापना गरिएका पोस्टका कर्मचारीलाई बिना हाजिर तलब खुवाइएको हो ।  निकुञ्ज कार्यालयले गत चैत सकिए लगत्तै निकुञ्ज कार्यालयको स्टोर तथा जिन्सी…