Live on
Your Voice, Your Power
काठमाडौँ– सुनसरीमा १८० केजी गाँजासहित एकजना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको देवानगञ्जबाट ठूलो परिणाममा गाँजासहित एकजनालाई पक्राउ गरेको हो । ट्याक्टरबाट सो गाँजा तस्करी हुन लागेको जानकारी पाएपछि प्रहरीले चेकजाँच गरेको थियो । देवानगन्ज ४ यादवटोलबाट भारत तर्फ जाँदै गरेको ट्याक्टरसहित मेहता थरका एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले यो विषयमा…