देश/प्रदेश « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौँ– देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीस्थित सडकमा ना ३ ख ७५९४ नम्बरको ट्यांकरले बिआर ०६ सिक्यू ४१४१ नम्बरको कारलाई शुक्रबार राति ठक्कर दिँदा कारका सवार चालकको मृत्यु भएको छ । चालक भारतको मोतिहारी पूर्वी चम्पारनका ३४ वर्षीय…