Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवर्तन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि शुरु भएको छ । युवालाई अध्ययन अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको जानकारी दिए । उनले सम्मेलनबाट प्राप्त सुझावले सरकारलाई…