देश/प्रदेश Archives | Page 1390 of 2021 | Khabarhub Khabarhub

प्रतिनिधिसभाका चार सांसद र तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– प्रतिनिधिसभाका ४ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै संसद सचिवालयका ३ कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण भएको छ । बुधबार सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षणका लागि लिएको स्वाव परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । कोरोना पुष्टि हुनेमा जनता समाजवादी पार्टी (जसपा)का सा‌सदहरू लक्ष्मणलाल…