Live on
Your Voice, Your Power
काठमाडौँ – अक्सिमिटर तथा सेनिटाईजर कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरका अनुसार सिराहा लाहान घर भई हाल क्षेत्रपाटीमा बीबीआर ईन्टरप्राईजेज सञ्चालन गर्दै आएका भगवान वावु राय राजपुतलाईं कालोबजारीको आरोपमा पक्राउ गरिएको हो । परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार उनको साथबाट ८ थान अक्सिमिटर र १२४ ग्यालिन सेनिटाइजर समेत…