Live on
Your Voice, Your Power
काठमाडौँ– बाढी पहिरोका घटना बढेपछि सर्वसाधारणलाई मोबाइलमै बाढीपहिरोको पूर्वसूचना पठाउन थालिएको छ । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरी बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको हो । बाढी पूर्वानुमान महाशाखाका जलस्रोतविज्ञ मौसम भण्डारीका अनुसार मनसुन शुरु भएयता ‘खोला नदीमा बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुस्’ भन्ने खालका सन्देशसहित साढे दुई लाख मोबाइलमा…