Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउन र निषेधाज्ञा क्रमशः अन्त्य भएसँगै लामो दूरीका सवारी पनि असोज १ गते बाट सञ्चालनमा आएका छन् । लामो दूरीका सवारीसँगै आन्तरिक उडान र होटल व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयसँगै राजधानी काठमाडौंसँगै देशभर चहलपहल शुरु भएको छ । चैत ११ गतेदेखि बन्द भएको लामो दूरीका यातायातहरुले बिहीबारदेखि…