देश/प्रदेश « Khabarhub

बिर्तामोडका मेयरको दाबी : कुन सही, कुन गलत ?

काठमाडौँ– झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले स्थानीय सूर्योदय टेलिभिजनमा गत जेठ १९ गते दिएको अन्तर्वार्तामा नगरवासीहरूले सोधेका प्रश्नको उत्तर दिएका छन्। अन्तर्वार्तामा उनले कोभिड-१९ महामारीसँग जुझ्न नगरपालिकाले गरेका कामका बारेमा बताएका छन्। उक्त कोरोना विशेष कार्यक्रममा ती कामका सन्दर्भमा उनले गरेका दाबी सामाजिक सञ्जालमा भाइरल भएका छन् । करिब १ घण्टाको अन्तर्वार्तामा उनले गरेका केही…