देश/प्रदेश Archives | Page 1696 of 2055 | Khabarhub Khabarhub

मुगुमा एक जनालाई कोरोना पुष्टि

मुगु- मुगुमा एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। खत्याड गाउँपालिका-२ का २७ वर्षीय युवाको स्वाब बिहीबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी गराए। उनलाई बिहीबार नै पालिका अन्तर्गत रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन वार्डमा राखिने भएको…