देश/प्रदेश « Khabarhub

एनआरएन यूएईका निर्वाचन संयोजकले रकम हिनामिना गरेको भन्दै दूतावासमा उजुरी

दोहा - गैरआवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए) यूएईका निर्वाचन संयोजक राजेश दर्शन अर्यालले रकम हिनामिना गरेको भन्दै यूएईस्थित नेपाली दूतावासमा उजुरी परेको छ । संयोजक अर्यालले गत साल सम्पन्न निर्वाचनको रकम हिनामिना गरेको भन्दै दूतावासमा उजुरी परेको हो । अर्यालले गत वर्ष सेप्टेम्बरमा २०१९–२१ कार्यकालको लागि सम्पन्न भएको एनआरएनए यूएईको निर्वाचनको खर्च नबुझाई २…