Live on
Your Voice, Your Power
सर्लाही– सर्लाहीको मलङ्गवा अस्पतालमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर अस्पतालको माथिल्लो तल्लामा आगलागी हुँदा कम्प्युटर, ल्यापटप, फ्रिज लगायतका विद्युतीय उपकरण तथा औषधिसमेत जलेको प्रहरीले जनाएको छ । आगलागीबाट अस्पतालमा करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । प्रहरी,…