देश/प्रदेश « Khabarhub

मनसुन सक्रिय, आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुने

काठमाडौं- केही दिनदेखि जारी वर्षा अझै रोकिएको छैन। अहिले (मंगलबार बिहान) पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ। महाशाखाले मंगलबार बिहान प्रकाशन गरेको मौसमी बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, ५…