Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसका सम्भावित बिरामीका लागि बेनीमा छुट्टै आइसोलेशन वार्ड बनाउने निर्णय हालसम्म कार्यान्वयन गरिएको छैन । कोभिड–१९ जिल्ला कमाण्ड पोष्टको यही वैशाख ६ गतेको बैठकले २० श्यया क्षमताको सो वार्ड बनाउने निर्णय गरेको थियो । आइसोलेशन बनाउने ठाउँ छनोट हुन नसकेपछि कमाण्ड पोष्टको निर्णय कागजमै सीमित भएको बताइएको छ । आइसोलेशन कसले कसरी बनाउने…