Live on
Your Voice, Your Power
राजापुर– सोमबार नै कोरोना भाइरसको संक्रमण पुष्टि भएकी बर्दियाकी १२ वर्षाया बालिकालाई आज (मंगलबार) अबेर मात्रै आइसोलेसनमा भर्ना गरिएको छ । राजापुर नगरपालिकाकी बालिकालाई बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा ल्याइएको हो । कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि १२ वर्षीया बालिकालाई उपचारका लागि बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा भर्ना गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार…