देश/प्रदेश « Khabarhub

जनप्रतिनिधिले खादा र मिठाई बाँडेर बिदाई गरेका ७ जनाको रिपोर्ट पोजेटिभ

नवलपरासी- आइसोलेसनमा बसेर घर पठाइएका ७ जनामा कोरोनो पोजेटिभ देखिएको छ । बिहीबार घर पठाउने क्रममा उनीहरुलाई प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख, वडाअध्यक्षले खादा र मिठाई खुवाएर बिदाई गरेका थिए । समाचार संकलनका लागि दुई पत्रकार पनि पुगेका थिए । पत्रकारहरुले टाढैबाट फोटो खिचे पनि जनप्रतिनिधिहरुले भने उनीहरुलाई खादा ओढाउँदै मिठाई हात हातमा…