देश/प्रदेश Archives | Page 1827 of 1992 | Khabarhub Khabarhub

अपडेटः दाङको चिसापानीमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

दाङ– दाङको चिसापानीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दाङको गढवा गाउँपालिका–६ मनिकापुरबाट वनभोज खाएर चिसापानीबाट फर्कने क्रममा रा १ त २३९३ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु भएको हो । शुक्रबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा गढवा–६ मनिकापुर निवासी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल…