देश/प्रदेश « Khabarhub

गोठमा आगलागी महिलाको मृत्यु

जुम्ला– जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । आगलागीबाट १ गोरु र १ कुखुरासमेत जलेका जनाइएको छ । गएराति १०ः३० बजे गोठमा आगलागी हुँदा ऐडी…