देश/प्रदेश Archives | Page 1846 of 1851 | Khabarhub Khabarhub

नेपालगन्जबाट रुकुम जाँदै गरेको बस भेरी नदीमा खस्दा ३ जनाको मृत्यु

जाजरकोट– नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेकाे बस भेरी नदीमा खसेकाे छ । जाजरकाेटकाे भेरी नगरपालिका– १ रिम्नाबाट बस भेरी नदीमा खसेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ । प्रहरीका अनुसार अहिलेसम्म मृतक ३ जनाकाे शव फेला परेकाे छ । घाइतेमध्ये ५ जनाकाे उद्दार गरिएकाे प्रहरीले जनाएकाे छ ।